‘रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन’ - श्रममन्त्री डोलप्रसाद अर्याल
बुधबार, चैत १४, २०८०

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन
सोमबार, चैत ५, २०८०
। “तपाईंहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भए पनि एक महिनाभित्रमा एक घण्टामा श्रम स्वीकृति दिन सक्ने गरी फेमिस प्रणालीको सुधार गर्नेछु”, उहाँले भन्नुभयो ।

विदेश जानेको पीडा : युएई पुगेका १९ नेपाली अलपत्र
शुक्रबार, चैत २, २०८०
काम र दाम नपाउँदा केही दिनअघि मात्रै तीन दिनसम्म भोकै बस्न बाध्य बनेको उनीहरुले बताएका छन् । “खर्च माग्दा नेपालबाट मगाएर खाउ भन्ने गरेका छन्, घरमा सम्पर्क गरेको थाहा पायो भने अर्कै ठाउँ लैजान्छ, उनीहरु जीवित छन् या मरिसके अत्तोपत्तो छैन”, पर्शुरामले भन्नुभयो, “प्रहरीसँगको सहयोगमा दूतावास जाने तयारी गरिरहेका छौँ,...

कोरियन भाषा परीक्षा आजदेखि, एक दिनमा पाँचवटा सिफ्ट
सोमबार, फागुन ७, २०८०
परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ ।

फागुन ७ गतेदेखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा सुरु
बिहीबार, फागुन ३, २०८०
परीक्षा हलभित्र मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नेरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू पूर्णतः निषेध गरिएको छ ।
आजदेखि भिजिट भिसामा विदेश जानेसम्बन्धी कार्यविधि खुकुलो, पुरानो कार्यविधि खारेज
बुधबार, माघ १०, २०८०
नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्छ ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने, विद्यार्थीका लागि अङ्ग्रेजीमा कडाइ गरिने
मंगलबार, मंसिर २६, २०८०
अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ। तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया सङ्घर्षरत छ।
1697786620.jpg)
एनआरएनए अनलाइन भोटिङ सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका दुई प्रतिस्पर्धीबाट मतपरिणाम अस्वीकार
शुक्रबार, कात्तिक ३, २०८०
साताको लोकप्रीय