एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ
शुक्रबार, कात्तिक ३, २०८०

पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन
आइतबार, साउन १४, २०८०
इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्ने र भाषा परीक्षा असोज १ गतेदेखि हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
1682845481.jpg)
कृषि पशुधनको लागि ईपीएस परीक्षाको नतिजा (नतिजासहित)
आइतबार, वैशाख १७, २०८०
भाषा परीक्षामा उत्तीर्ण हुनेहरूका लागि २५/१/२०८० देखि ४/२/२०८० सम्म सीप परीक्षण हुनेछ । यो चरण २०२३ मा कृषि पशुधनको क्षेत्रमा ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको लागि स्क्रीनिंग प्रक्रियाको एक हिस्सा हो।

वैदेशिक रोजगारीका लागि दुबई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक जान नपाउने
बुधबार, फागुन १०, २०७९
युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ ।

वैदेशिक रोजगारीमा पछिल्लो ३ वर्षमा ३,१९९ नेपाली श्रमिकले ज्यान गुमाए, मधेश प्रदेशका धेरै
सोमबार, पुस ४, २०७९
ज्यान गुमााउने नेपाली श्रमिकमध्ये सबैभन्दा धेरै मधेश प्रदेशको रहेको पनि तथ्यांकले देखाएको छ । गएको ३ वर्षमा मधेशका ७ सय ५१ श्रमिकले गन्तव्य देशमै आफ्नो ज्यान गुमाएका छन् । यस्तै दोस्रो धेरैमा प्रदेश १ रहेको छ ।

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन
सोमबार, कात्तिक २८, २०७९
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा १ जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।

मेसिनमा च्यापिएर ३३ बर्षिय नेपाली युवकको मृत्यु
बिहीबार, कात्तिक १७, २०७९
अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
साताको लोकप्रीय