११ वर्षकी बहिनीको हत्या आरोपमा दाजु पक्राउ
मंगलबार, वैशाख २, २०८२
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
मंगलबार, वैशाख २, २०८२
थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।

सुनसरीमा भएको गोली प्रहार घटनामा संलग्न दुईजना पक्राउ, हान्ने र घाइते हुने दुवै तस्कर
मंगलबार, वैशाख २, २०८२
गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका छन् ।
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
सोमबार, वैशाख १, २०८२
“दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी छ”, उहाँले भन्नुभयो, “साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।”

आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै
सोमबार, वैशाख १, २०८२
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
आइतबार, चैत ३१, २०८१
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्णय लिदाको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।
उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियाे
आइतबार, चैत ३१, २०८१
यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको निर्णयलाई उल्ट्याउदै उच्च अदालतले उनलाई हिरासतमा पठाउन आदेश दिएको थियो ।
साताको लोकप्रीय