Kath Khabar
यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ सम्मेलनको इतिहास
यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ सम्मेलनको इतिहास मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरू गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २९–३० वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उहाँले भन्नुभयो, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।”
सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’
सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ ।
आज तीन प्रदेशमा वर्षाको सम्भावना, प्रि-मनसुन सक्रिय
आज तीन प्रदेशमा वर्षाको सम्भावना, प्रि-मनसुन सक्रिय “प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन/चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”
उपत्यकासहित ठाउँठाउँमा वर्षा
उपत्यकासहित ठाउँठाउँमा वर्षा
मर्यादित भएर होली पर्व मनाउन अनुरोध
मर्यादित भएर होली पर्व मनाउन अनुरोध आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गर्नुभएको छ । यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि आजै छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् ।
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन
हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
Weather Update