फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
आइतबार, फागुन ११, २०८१
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुन महिनाभर उडान नहुने
आइतबार, फागुन ११, २०८१

आज यी दुई प्रदेशमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना
आइतबार, फागुन ११, २०८१
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
उडिसाबाट काँकरभिट्टा हुँदै फर्किए २० जना विद्यार्थी
शनिबार, फागुन १०, २०८१
गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो ।

केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्, ‘त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ’
शुक्रबार, फागुन ९, २०८१
“प्रकृतिको घटना हुनुअगावै सोही दिन त्यहाँ भारतीय र्यापर बादशाहको साङ्गीतिक कार्यक्रम तय भइसकेको थियो । त्यसैले नेपाली विद्यार्थीहरू पनि सो कार्यक्रमप्रति निकै उत्साहित थियौँ”
बालेनले ट्रम्पलाई भने- 'तपाईहरुको देश अल्छीहरूको देश'
शुक्रबार, फागुन ९, २०८१
"हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद । हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन् । तपाईं गरीब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्।
केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
शुक्रबार, फागुन ९, २०८१
प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
साताको लोकप्रीय