Kath Khabar
भारतस्थित एक विश्वविद्यालयको होस्टलमा नेपाली छात्राको शंकास्पद मृत्यु
भारतस्थित एक विश्वविद्यालयको होस्टलमा नेपाली छात्राको शंकास्पद मृत्यु छात्राले दुई पटक आइआरओ (अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय, यो विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभाग हो जसले विदेशी बच्चाहरूको रेखदेख गर्छ) कार्यालयमा निवेदन दिए पनि कुनै कारबाही नभएको ति विद्यार्थीले बताए ।
मनाङमा भूकम्पको धक्का
मनाङमा भूकम्पको धक्का
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
आज कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिक वर्षाको सम्भावना
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षाको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको हो ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ... “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”
Weather Update