Kath khabar
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने
कोप-२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
कोप-२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा सम्मेलनमा नेपालसहित अन्य पर्वतीय मुलुकका उच्चस्तरीय प्रतिनिधिहरुले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले पु-याएको असरबारेमा विश्वको ध्यानाकर्षण गराइएको थियो । जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले जलवायु वित्त व्यवस्थापनका लागि हानि नोक्सानीसमेत समेट्नुपर्ने उहाँहरुको आह्वान थियो ।
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दायर अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने र न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित कारबाहीका लागि सर्वोच्च अदालतमा निवेदन परेको थियो ।
पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन - काठमाडौं जिल्ला अदालत (पूर्णपाठ)
पशुपति गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक लाग्दैन - काठमाडौं जिल्ला अदालत (पूर्णपाठ) मारवाडी सेवा समितिले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) सँग भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाएर होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर व्यापार गरी पशुपतिको सम्पत्तिमा रजाइँ गर्दै आएको थियो ।
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
Weather Update