Kath khabar
बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौँको क्षति
बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, दिक्तेल बजारमा लाखौँको क्षति “दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले जिल्लामा लाखौँको क्षति गरेको छ ।
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो । उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ ।
चेपाङ बालबालिकालाई लट्टे
चेपाङ बालबालिकालाई लट्टे
सन्दर्भ मानव बेचबिखनविरुद्ध १८औँ राष्ट्रिय दिवस : उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु
सन्दर्भ मानव बेचबिखनविरुद्ध १८औँ राष्ट्रिय दिवस : उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु आफू पालिन र घरमा भाइहरुलाई पाल्नका लागि उनले होटलमा भाडा माझ्नेदेखि घर बनाउने ठाउँमा मजदूरको कामसमेत गरिन् । घर बनाउने ठाउँमा मजदूरी गर्दैगर्दा सुनिताको एक दलालसँग भेट भयो, बोलचाल चिनजान भयो र कुराकानी हुँदैजाँदा ती दलालले सुनितालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाए । महिनामा एक लाखसम्म तलब पाउने कतारको एक...
पोखरीमा डुबेर तीन बालकको मृत्यु
पोखरीमा डुबेर तीन बालकको मृत्यु साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको वडाध्यक्ष गङ्गा साहले जानकारी दिनुभयो ।
मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा
मानवीय अतिक्रमणका कारण कालीगण्डकीको जलसभ्यता सङ्कटमा ‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’
Weather Update