Kath khabar
फेरिँयो मानव बेचबिखनको स्वरुप
फेरिँयो मानव बेचबिखनको स्वरुप फेसबुकमा कुरा हुँदै जाँदा विपनालाई पैसा नलाग्ने गरी विदेश पठाइदिने प्रलोभन देखाए । विपनाले भन्नुभयो, “घरमा पनि सधैँभरी लाउन खानकै दुःख, अरु भन्दा पनि छोराछोरालाई कति दिन भोकै राख्ने भनेर मैले विदेश जाने निधो गरेँ ।”
मनाङमा भूकम्पको धक्का
मनाङमा भूकम्पको धक्का
प्रकाशको साहुका छोरा छेतेनले भने - 'सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन'
प्रकाशको साहुका छोरा छेतेनले भने - 'सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन' कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
Weather Update