Kath Khabar
शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प
शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ रेक्टरको भूकम्प विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो ।
सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताउनुभयो । उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीहरुको बयान जारी
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीहरुको बयान जारी सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरुको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।
मौसम  : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
मौसम : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।
Weather Update