Kath Khabar
रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता
रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक छविलाल जोशी बन्जाडे, लीला पचाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङलगायत ३१ जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरु सबै हाल हिरासतमा छन् ।
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाई
हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाई बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।
Weather Update