Kath Khabar
प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा
प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा टोखाले विसं १८२२ जेठमा कुनै प्रतिकार नगरी पृथ्वीनारायण शाहसँग मिल्न गएकाले कान्तिपुर राज्यअन्तर्गतको टोखा प्रदेश गोरखा अधिराज्यमा विलीन भएको ऐतिहासिक तथ्य पाइन्छ । मध्यकालको पूर्वाद्धका समयमा घटेका विभिन्न घटनाले टोखा विद्रोहीहरूको शरणस्थलका रूपमा चर्चित मानिन्थ्यो । लिच्छवीकालमा नै टोखाका रुपमा प्रसिद्ध कमाएको टोखालाई मध्यकालको उत्तराद्र्धका प्राप्त भएका दुई दर्जनभन्दा बढी...
अदम्य हिम्मतले उठेकी जमुना
अदम्य हिम्मतले उठेकी जमुना आमा गुमाउँदा अभिभावकत्व मात्र गुमेन, परिवारको आम्दानीको स्रोत पनि गुम्यो । बिरामी बुबाको हेरचाह र भाइबहिनीको पढाइलेखाइ र हुकाइको जिम्मेवारीको भारी जमुनाले नै बोक्नुपर्ने भयो । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने कथनमा जस्तै जमुनाले आफ्नो जीवनलाई सङ्घर्षमय बनाएकै कारण आज समाजमा अग्रणी नारीको चिनारी बनाउन सफल हुनुभएको छ ।
Weather Update