बयानका लागि रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगियो
शुक्रबार, मंसिर १४, २०८१
रास्वपा सभापति लामिछानेलाई काठमाडौँ ल्याइयो
बिहीबार, मंसिर १३, २०८१
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सानो गौचरनमा रङ्गशाला पुनः निर्माण सुरु, उपप्रमुख सुनिता डङ्गोलद्वारा शिलान्यास
बिहीबार, मंसिर १३, २०८१
ऐतिहाँसिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित
बिहीबार, मंसिर १३, २०८१
सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित
बुधबार, मंसिर १२, २०८१
जाडोयाम सुरु भइसकेकाले बाढीपहिरो पीडितलाई थप कष्ट हुने भन्दै तत्काल क्षतिको विवरण पठाउन भनिएको पौडेलले बताउनुभयो । समितिको पटकपटकको बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी (साताँै संशोधन) मापदण्ड, २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्नबाली तथा जग्गा जमिन वा पसल ब्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत...

धरहराबाट उपत्यका नियाल्ने रहर
बुधबार, मंसिर १२, २०८१
भर्खरै पुनर्निर्माण गरिएको धरहराको आकर्षणले हजारौँ मानिसलाई तानिरहेको छ । काठमाडौँको मध्यभागमा ठडिएको यो ऐतिहासिक धरोहर नजिकैको भीडले अझै धरहराको महत्वलाई झल्काउँछ । आधुनिकताको सङ्गम धरहरा अहिले पर्यटनको प्रमुख गन्तव्य बनेको पनि छ । धरहरा केवल एउटा भौतिक संरचना होइन, यो धेरै नेपालीको सपना हो ।
साताको लोकप्रीय