Kath khabar
विपद्जन्य घटनामा एक सय २४ को मृत्यु
विपद्जन्य घटनामा एक सय २४ को मृत्यु काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।
अझै खुलेन अवरुद्ध बेँसीसहर-चामे सडक
अझै खुलेन अवरुद्ध बेँसीसहर-चामे सडक यस सडकमा वर्सेनि वर्षातका समयमा पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।
मनकामना केबुलकार ५० दिन बन्द हुने
मनकामना केबुलकार ५० दिन बन्द हुने मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।
Weather Update