Kath Khabar
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न...
बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ । विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न...
कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर
कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ ।
Weather Update