झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु
सोमबार, चैत १८, २०८१
तीनकुने घटना प्रकरण : ४१ जना विरुद्ध पाँच दिन म्याद थप
सोमबार, चैत १८, २०८१
पक्राउ परेका ४१ जना विरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौँबाट आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।
-1743316489.jpg)
सामाजिक सञ्जालमा ‘ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान’ !
आइतबार, चैत १७, २०८१
प्रायःले एकै किसिमका पोस्ट र क्याप्सन राखेर ह्याशट्याग अभियानलाई जोड दिइरहेका छन् ।
तीनकुने प्रकरण : पक्राउ पर्ने हालसम्म १११ जना पुगे
शनिबार, चैत १६, २०८१
प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।
साताको लोकप्रीय