खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
बिहीबार, चैत २१, २०८१

टोखामा समातिएको २५ करोड रुपैयाँका मालिककाे पहिचान खुल्याे, काे हुन् उनी ?
बिहीबार, चैत २१, २०८१
पौडेल यसअघि पनि पटकपटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । हुण्डी कारोबारीसमेत रहेको बताइएको पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको विभिन्न अनुसन्धानबाट खुल्न आएको हो । यसअघि ३३ किलो सुन प्रकरणमा उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि संलग्न रहेको पाइएको छ । पौडेलविरुद्ध २०७४ सालमा...

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
बिहीबार, चैत २१, २०८१
यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६ः३० बजेतिर आक्रमण ग¥यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
बिहीबार, चैत २१, २०८१
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।
-1743521012.jpeg)
‘चाँडै बौरिने छ जडीबुटी कम्पनी’
मंगलबार, चैत १९, २०८१
जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ । महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ ।
साताको लोकप्रीय