Kath khabar
काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने
काठमाडौं उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
पृथ्वीराजमार्गमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते, पाँचजना गम्भीर
पृथ्वीराजमार्गमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते, पाँचजना गम्भीर नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ ।
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।
Weather Update