बेनी-जोमसोम-कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
सोमबार, जेठ २८, २०८१
विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर
आइतबार, जेठ २७, २०८१
“विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे”, उहाँले भन्नुभयो, “यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।”
काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई महिला
आइतबार, जेठ २७, २०८१
अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगरपालिका
आइतबार, जेठ २७, २०८१
श्रम बैङ्कमा आएकामध्येबाट अहिले छ सय छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।
तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध
आइतबार, जेठ २७, २०८१
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।
साताको लोकप्रीय