आलोचनापछि महजोडीले मागे माफी
सोमबार, जेठ १४, २०८१
नारायणगढ-मुग्लिन सडकमा चार सवारी साधन एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, २२ घाइते
सोमबार, जेठ १४, २०८१
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
आइतबार, जेठ १३, २०८१
महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ ।
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
शनिबार, जेठ १२, २०८१
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्वतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा आज आयोजित एक समारोहबीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः सञ्चालनमा आएको संयुक्त रूपमा घोषण गर्नुभयो ।
साताको लोकप्रीय