ठगी आरोपमा चार जना पक्राउ
आइतबार, वैशाख ३०, २०८१
अभिशाप बन्यो खडीखानीको सपना
आइतबार, वैशाख ३०, २०८१
“आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो । छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला”
अङ्गदाताको प्रतिक्षामा मिर्गौला र कलेजोका बिरामी
आइतबार, वैशाख ३०, २०८१
स्तिष्क मृत्युबाट अङ्ग केन्द्रमा उपलब्ध भएपछि सबैभन्दा बढी अङ्क ल्याउने बिरामीलाई बोलाएर अङ्ग प्रत्यारोपण गरिन्छ । उहाँले केन्द्रमा अहिलेसम्म पाँच जना मस्तिष्क मृत्युबाट १० जना बिरामीको मात्र अङ्ग प्रत्यारोपण भएको बताउनुभयो । तीन जना कलेजो र सात जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।
बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक
आइतबार, वैशाख ३०, २०८१
झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
साताको लोकप्रीय