रियालिटी शो 'द स्पिकिङ्ग टाइटन' को घोषणा, खुल्यो डिजिटल अडिसन
बुधबार, वैशाख २६, २०८१
सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गर्दै काठमाडौं महानगरपालिका
बुधबार, वैशाख २६, २०८१
ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रुपमा तोकेको छ । नियमन क्षेत्राधिकारभित्र रहेका सङ्घसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै सामुदायिक विद्यालयका शिक्षकका काज फिर्ता गरिने
बुधबार, वैशाख २६, २०८१
मुग्लिन-पोखरा सडक विस्तार : तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन
बुधबार, वैशाख २६, २०८१
तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
म न्याय माग्दा माग्दा सिथिल भईसके - सन्दीप लामिछाने
मंगलबार, वैशाख २५, २०८१
म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि।
साताको लोकप्रीय