प्रविधिको प्रयोगबाट अध्ययन गर्दै चेपाङ बालिका
मंगलबार, वैशाख २५, २०८१
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन
मंगलबार, वैशाख २५, २०८१
“केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवम् गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही...
सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै
मंगलबार, वैशाख २५, २०८१
सगरमाथा आधार शिविर क्रमशः गहिरिँदै गएको स्थानीय व्यवसायीहरुको अनुभव छ । आरोहीले आफूले लगेका खानेकुरा तथा बन्दोबस्तीका सबै सामग्रीहरू आधार शिविरमै छोडेर फर्किने गरेका छन् जसका कारण आधार शिविरमा फोहोरको मात्रा बढ्दै गएको र यसले पनि यहाँको तापमानमा असर गरेको छ ।
यि प्रदेशमा आज भारी वर्षा, बागमती र कोशी प्रदेशमा बिहानैदेखि हल्का वर्षा
मंगलबार, वैशाख २५, २०८१
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
ललितपुर आगलागीमा परी घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
सोमबार, वैशाख २४, २०८१
उनीहरुको उपचारका क्रममा किष्ट अस्पतालमा राति ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिधाकुरा प्रकरण : बयान पेश गर्दा नाम उल्लेख भएकालाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
सोमबार, वैशाख २४, २०८१
साताको लोकप्रीय