Kath Khabar
फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
फरार दुर्गा प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै बिहिबार प्रसाईको सचिवालयले भारतको आसाम प्रहरीमा उनले आत्मसमर्पण गरेको दाबि गरेको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ ।
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते
चट्याङ लागेर नाबालिकाको मृत्यु, आमा घाइते प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जहाँ देवीलाई चढाइन्छ दाम्लो
जहाँ देवीलाई चढाइन्छ दाम्लो मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उहाँले बताउनुभयो । “गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्”, उहाँले भन्नुभयो । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उहाँको भनाइ छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, अपराह्न र राति  पनि पानी पर्ने
काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा, अपराह्न र राति पनि पानी पर्ने महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
Weather Update