Kath khabar
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’ “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा विभागका महानिर्देशक जगदीश्वरमान कर्माचार्यका अनुसार बर्षाको विवरण राख्ने क्रम सुरु भएपछिको सबैभन्दा धेरै वर्षा मापन भएको हो । नेपालमा वर्षामापनको विवरण राख्न थालिएको ५४ वर्ष भयो । विभागका अनुसार, काठमाडौँको पानीपोखरीमा दुई सय छ दशमलव छ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
Weather Update