Kath Khabar
बालेनले ट्रम्पलाई भने- 'तपाईहरुको देश अल्छीहरूको देश'
बालेनले ट्रम्पलाई भने- 'तपाईहरुको देश अल्छीहरूको देश' "हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद । हामी गरिब छौं किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन् । तपाईं गरीब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्।
केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते
केबलकारको विषयमा झडप हुँदा प्रहरीसहित १३ जना घाइते प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
हनुमानढोकामा मृतभेटिएका युवकको हत्या आरोपमा दुईजना प्रहरीको नियन्त्रणमा
हनुमानढोकामा मृतभेटिएका युवकको हत्या आरोपमा दुईजना प्रहरीको नियन्त्रणमा मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता पहिलो किस्तासमेत प्राप्त गर्न नसकेका दुई हजार एक लाभग्राहीसहित जिल्लामा कुल ३४ हजार ९९७ लाभग्राही कायम भएका छन् । जिल्लामा यसअघि ३२ हजार ९९६ लाभग्राहीलाई मात्र पहिलो किस्ता वितरण भएको थियो ।
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो ।
Weather Update