सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
मंगलबार, माघ २९, २०८१
माघ सकिनै लाग्दा न हिउँ न वर्षा
सोमबार, माघ २८, २०८१
बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ ।...

फर्पिङ दुर्घटना अपडेटः ३९ घाइतेलाई अस्पताल लगियो
आइतबार, माघ २७, २०८१
उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उहाँले बताउनुभयो ।

महाकुम्भको लागि गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते
आइतबार, माघ २७, २०८१
रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् ।

क्यान्सर रोकथामका लागि एचपिभी खोप अभियान
आइतबार, माघ २७, २०८१
एचपिभी खोप लैङ्गिकरुपमा संवदेनशील र पहिलो प्राथमिकतायुक्त कार्यक्रम मात्र होइन कि हामी सबैको साझा अभियान पनि हो । नेपालमा पहिलोपटक २०८१ माघ २२ देखि फागुनको पहिलो हप्तासम्म यो खोप अभियानकै रुपमा सञ्चालनमा रहेको छ । पाठेघरको क्यान्सर गराउने भाइरसको दुई प्रजाति जसले उक्त क्यान्सर गराउन ९८ प्रतिशत भूमिका खेल्दछ ।
-1739088095.jpg)
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
आइतबार, माघ २७, २०८१
जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।”
साताको लोकप्रीय