लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
सोमबार, भदौ २४, २०८१
भदौ १२ गते बाल संरक्षण केन्द्रबाट हराएका दुई बालकमध्ये एक बालकको शव फेला, एक बेपत्ता
सोमबार, भदौ २४, २०८१
यही भदौ १२ गते भीमेश्वर–१ बुद्ध प्राथमिक विद्यालयबाट हराएका दुई बालकमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जङ्गलमा शव फेला परेको हो ।
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
आइतबार, भदौ २३, २०८१
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
आइतबार, भदौ २३, २०८१
विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उहाँ सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट (हालको वेदकोट क्षेत्र)मा आई तपस्या गरेको विश्वास छ ।
साताको लोकप्रीय