Kath khabar
भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो
भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् ।
मिथिलामा गुञ्जदै झुला गीत
मिथिलामा गुञ्जदै झुला गीत झुलामा प्रतिमा राखेर झुलाइने क्रममा गीत, कथा र लीलासन्दर्भका गाथा सुनाइन्छन् । प्रतिमा झुलाउने क्रममा भक्तिमा डुबेका श्रद्धालु कीर्तन गाउँदै नाच्छन् । पर्वभरि झुलाघरमा उत्सवमा सहभागी हुनेको भीड लाग्छ । यो पर्व मटिहानीका अतिरिक्त जनकपुरस्थित मठमन्दिरमा आयोजन हुँदै आएका छन् । झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत...
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि बिहीबार दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि बिहीबार गट्ठाघर दिनभर तनावग्रस्त बनेको थियो । स्कुटर चालकको शरीर क्षतविक्षत अवस्थामा थियो ।
देशभर मनसुनी वायुको प्रभाव कायम
देशभर मनसुनी वायुको प्रभाव कायम
Weather Update