सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विशाक्त खानाले मृत्यु
मंगलबार, साउन २९, २०८१
संघीय अस्पतालमा सुधारको सुरुवात : स्वास्थ्य मन्त्रालयद्वारा १७ अस्पतालको विवरण सार्वजनिक (हरेक अस्पतालको रिपोर्ट कार्डसहित)
सोमबार, साउन २८, २०८१
पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए ।
बर्षेनि विपद्को त्रास- कसबाट जोगिने आश !
सोमबार, साउन २८, २०८१
मनसुन सक्रिय भइरहँदा विपद्को उच्च जोखिममा रहेको काभ्रेपलाञ्चोकका हजारौँ नागरिकमा त्रासदीपूर्ण मानसिकता घटेको छैन । विशेषगरी पहाडी भू–भाग रहेको काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अझ बढी नै छ । यहाँको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्मा पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै आएको छ ।
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
साताको लोकप्रीय