Kath khabar
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १७० जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १७० जनाको मृत्यु काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिममा प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ...
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि... श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताउनुभयो । “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”,
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै
आज नागपञ्चमी, नागको पूजाअर्चना गरी मनाइँदै नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ ।
देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको प्रभाव
Weather Update