डढेलोले सखाप हुँदै पाल्पाका जङ्गल
मंगलबार, चैत २६, २०८१
मापदण्ड विपरीतका सवारी साधन रोकिने
सोमबार, चैत २५, २०८१
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताउनुभयो ।
-1744013607.jpeg)
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
सोमबार, चैत २५, २०८१
“नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत नाचमा प्रस्तुत गरिएको छ, सबै देवगणलाई देवगृहमा भित्र्याउने, निष्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा नंकी (घरमूली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो”, उहाँले भन्नुभयो, “जात्राले मल्लकालीन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मूल सन्देश जात्रामा देखाएको छ ।”
‘भैरव रिसाल स्रोतको पहिचान र समाचार व्यवस्थापनमा निपुण हुनुहुन्थ्यो’
सोमबार, चैत २५, २०८१
रिसाल समाचार खोजीका लागि ‘फिल्ड’मा जानैपर्छ भनी समाचारदातालाई प्रोत्साहन गरिरहनुहुन्थ्यो । उहाँ पत्रकारिता क्षेत्रका व्यक्तिहरुले आफूलाई दाई भनी सम्बोधन गरेको रुचाउने व्यक्तिमा पर्नुहुन्थ्यो ।

आँटेको पुर्याइदेउ बागलुङ कालिका...
सोमबार, चैत २५, २०८१
तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।
वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान
आइतबार, चैत २४, २०८१
विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ ।
साताको लोकप्रीय