दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते
शनिबार, साउन ५, २०८१
उच्च अदालत पाटनले सार्वजनिक गर्यो सन्दीपविरुद्धको मुद्दाको फैसलाको पूर्णपाठ (पूर्णपाठसहित)
शुक्रबार, साउन ४, २०८१
फैसलाको पूर्णपाठको भनिएको छ, “प्रतिवादीसँग पीडितले आर्थिक संरक्षण मागेको, प्रतिवादीले पछि सकेको सहयोग गर्छु भनेको तर कुनै सहयोग नगरी प्रतिवादी केन्यातर्फ गएको घटनाक्रमले रिसको आवेगमा प्रतिवादी उपर यस्तो जघन्य कसुरमा जाहेरी दिएको होला भनी यो तथ्यलाई ठाडै इन्कार गर्न सकिने अवस्था पनि देखिँदैन ।”
सिमलताल दुर्घटना : दुई शव भारतको चम्पारणमा फेला
शुक्रबार, साउन ४, २०८१
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
साताको लोकप्रीय