हत्या गरेको अभियोगमा एक जना पक्राउ
बुधबार, साउन २, २०८१
अझै खुलेन अवरुद्ध बेँसीसहर-चामे सडक
बुधबार, साउन २, २०८१
यस सडकमा वर्सेनि वर्षातका समयमा पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।
साताको लोकप्रीय