Kath Khabar
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । “निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ,” आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भन्नुभयो ।
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ? विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँचजनालाई प्रतिबन्ध
आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँचजनालाई प्रतिबन्ध आइएफआरसीको मुख्यालय जेनेभाद्वारा आज यहाँ जारी वक्तव्यअनुसार उहाँहरु नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहको सदस्यतामा राजनीतिक दलहरूका लागि भागबन्डालाई बढावा दिएर राजनीतिक गतिविधिहरूमा संलग्न रहेको पाइएको जनाइएको छ ।
मुना-जलजला-ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै
मुना-जलजला-ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना-खोरीया-मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।
Weather Update