Kath khabar
सप्तकोशीमा बाढी, ७० घर डुबान
सप्तकोशीमा बाढी, ७० घर डुबान
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता मौसमजन्य विपदमा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पसिना निकाल्दा हुने फाइदा के हो ?
पसिना निकाल्दा हुने फाइदा के हो ? शरीरबाट पसिना निस्किरहेको समयमा शरीरमा रक्तप्रवाह पनि बढेको छ । यसरी रक्तप्रवाह बढ्दा छाला चम्किलो र नरम हुन्छ । शरीरबाट पसिना निस्कँदा क्यालोरी बर्न हुन्छ जसले गर्दा मोटोपन पनि नियन्त्रण हुन्छ ।
Weather Update