राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला
आइतबार, असार २३, २०८१
दाङमा बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा
शनिबार, असार २२, २०८१
लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए ।
दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता
शनिबार, असार २२, २०८१
शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो ।
साताको लोकप्रीय