Kath Khabar
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये आज छ्याङदी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने आशा लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
११ अंकले बढ्यो नेप्से, निर्जीवन बीमा बाहेक सबै सूचक हरियो
११ अंकले बढ्यो नेप्से, निर्जीवन बीमा बाहेक सबै सूचक हरियो नेप्सेमा आज लक्ष्मी लघुवित्त वित्तीय संस्था, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
Weather Update