नेप्सेमा झिनो अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
बिहीबार, असार २१, २०८०
नेप्सेमा उच्च गिरावट : सूचक तथा कारोबार रकम दुबै घटे
बुधबार, असार १३, २०८०
आज कुल कारोबार रकम रकम पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
एकै दिन ५६ अंकले बढ्यो नेप्से
मंगलबार, असार १२, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।
नेप्सेमा हरियाली : ६२ अंकले बढ्दा छ अर्ब ४९ करोडको शेयर किनबेच
आइतबार, असार १०, २०८०
यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा उच्च गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
बुधबार, असार ६, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट आदि परेका छन् ।
नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
मंगलबार, असार ५, २०८०
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटी होटल लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित)
सोमबार, असार ४, २०८०
उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा शेयर बिक्री खुला गरेको हो ।
दुई अंकले घट्यो नेप्से, आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए
सोमबार, असार ४, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
साताको लोकप्रीय