Kath khabar
१६ अंकले बढ्यो नेप्से
१६ अंकले बढ्यो नेप्से नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो
२५ अंकले बढ्यो नेप्से, सबै सूचकहरू हरियो आज सोल्टी होटल, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।
१६ अंकले बढ्यो  नेप्से, सबै सूचक हरियो
१६ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो
नेप्सेमा भीषण पहिरो, सूचक घटेपनि कारोबार रकम बढ्यो बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने प्रभु बैंकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, स्टान्डर्ड चार्टड बैंक आदि परेका छन् ।
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार
कस्तो रह्यो बजेट घोषणापछिको पहिलो दिनको कारोबार सरकारले आगामी आर्थिक वर्षको बजेट घोषण गरेपछिको आज पहिलो दिन नेप्से ५३ दशमलव १६ अंकले घटेर १८ सय ८८ दशमलव ६१ अंकमा सिमित भएको छ ।
Weather Update