पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
सोमबार, वैशाख २५, २०८०
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
आइतबार, वैशाख २४, २०८०
बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, नबिल बैंक, गोर्खाज फाईनान्सको संस्थापक शेयर आदि परेका छन् ।
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच
बिहीबार, वैशाख २१, २०८०
आज नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २० हजार छ सय ५५ वटा कम्पनीहरुको २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नौ अंकले घट्यो नेप्से
बुधबार, वैशाख २०, २०८०
आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा सामान्य गिरावट, सूचक तथा कारोबार रकम दुबै घटे
मंगलबार, वैशाख १९, २०८०
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन्
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
आइतबार, वैशाख १७, २०८०
नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
मंगलबार, वैशाख १२, २०८०
नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै
सोमबार, वैशाख ११, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।
नेप्से रातै, होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए
आइतबार, वैशाख १०, २०८०
आज दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् ।
१५ अंकले बढ्यो नेप्से
बुधबार, वैशाख ६, २०८०
आज दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटकको कारोबारमा २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
मंगलबार, वैशाख ५, २०८०
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् ।
नेप्से राताम्मै, सबै सूचक घट्यो
सोमबार, वैशाख ४, २०८०
सेन्सिटिभ पनि चार दशमलव ७८ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ ।
साताको लोकप्रीय