Kath khabar
पहिलो दिन नै छ अंकले घट्यो नेप्से
पहिलो दिन नै छ अंकले घट्यो नेप्से आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ कायम भएको छ ।
नेप्सेको उच्च गिरावट कायम नै
नेप्सेको उच्च गिरावट कायम नै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि परेका छन् ।
एक दशमलव ८५ अंकले बढ्यो नेप्से
एक दशमलव ८५ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै नेप्सेमा आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर किनबेच भएका छन् ।
नेप्सेमा ५० अंकको उच्च वृद्धि
नेप्सेमा ५० अंकको उच्च वृद्धि कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सामलिङ पावर कम्पनी, सनराइज ब्लुचिप फण्ड, बेष्ट फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना-२, सिटिजन्स म्युचुअल फण्ड, मेगा म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै
नेप्सेमा १४ अंकको वृद्धि, गुमाउनेभन्दा कमाउने समुह धेरै आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।
एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै
एकै दिन ३० अंकले घट्यो नेप्से, सबै सुचक रातै आज कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।
२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।
झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै
झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update