Kath Khabar
नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै
नेप्सेमा २६ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटी होटल लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित)
घोराही सिमेन्टको साधारण शेयरको बिक्री रोकियो, यस्तो छ कारण (पत्र सहित) उद्योगले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँमा शेयर बिक्री खुला गरेको हो ।
दुई अंकले घट्यो नेप्से,  आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए
दुई अंकले घट्यो नेप्से, आठवटा समुहले गुमाउँदा पाँच वटाले कमाए यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक
एकैदिन ५२ अंकले बढ्यो नेप्से, कारोबार रकम पाँच अर्ब नजिक नेप्सेमा आज वाणिज्य बैंक समुहको सूचक तीन दशमलव ५५ अंकले घटेको छ भने बाँकी समुहहरुको सूचक उच्च अंकले बढेका छन् ।
१६ अंकले बढ्यो नेप्से
१६ अंकले बढ्यो नेप्से नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटकको कारोबारमा एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढे शिवम् सिमेन्ट, आईजिआई प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएको छ ।
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच
नेप्सेमा सुधार जारी : सात अंकले बढ्दा दुई अर्ब ८८ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवश्री हाइड्रो पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा सुधार जारी : सूचक तथा कारोबार रकम दुबै बढे आज कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच
नेप्सेमा झण्डै पाँच अंकले सुधार, दुई अर्ब ३६ करोडको शेयर किनबेच बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, नागरिक लगानी कोष, शिवम् सिमेन्ट आदि परेका छन् ।
Weather Update