Kath khabar
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै म्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ ।
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।
झण्डै पाँच अंकले बढ्यो नेप्से
झण्डै पाँच अंकले बढ्यो नेप्से किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन्
२३ अंकले घट्यो नेप्से
२३ अंकले घट्यो नेप्से आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
१३ अंकले घट्यो नेप्से
१३ अंकले घट्यो नेप्से कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिलिभर नेपाल लिमिटेड, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्
एकैदिन १६ अंकले घट्यो नेप्से, उत्पादन बाहेक सबै सूचक रातै
एकैदिन १६ अंकले घट्यो नेप्से, उत्पादन बाहेक सबै सूचक रातै नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौ कित्ता शेयर किनबेच भएका छन् ।
नेप्से राताम्मै,  ६० अंकले घट्यो नेप्से
नेप्से राताम्मै, ६० अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो नेप्से आज १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे सेन्सिटिभ पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शून्य एक अंकमा पुग्न सफल भएको छ ।
Weather Update