चार अंकले बढ्यो नेप्से
सोमबार, माघ २३, २०७९
सामान्य अंकले बढ्यो नेप्से
आइतबार, माघ २२, २०७९
यसैगरी सेन्सिटिभ एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम भएको छ ।
नेप्सेमा झण्डै पाँच अंकले वृद्धि
बुधबार, माघ १८, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।
१५ अंकले घट्यो नेप्से
मंगलबार, माघ १७, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
एशियन हाइड्रोपावर कम्पनीको आइपिओ आउँदै
मंगलबार, माघ १७, २०७९
कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।
नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार
सोमबार, माघ १६, २०७९
आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे
आइतबार, माघ १५, २०७९
आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सामान्य अंकले घट्यो नेप्से
बिहीबार, माघ १२, २०७९
आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
एकै दिन १३ अंकले घट्यो नेप्से
सोमबार, माघ ९, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
शुक्रबार, माघ ६, २०७९
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
नेप्सेमा पाँच अंकको वृद्धि
बिहीबार, माघ ५, २०७९
आज दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
साताको लोकप्रीय