Kath Khabar
झण्डै तीन अंकले घट्यो नेप्से
झण्डै तीन अंकले घट्यो नेप्से
१० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
१० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्
पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
पुन १६ अंकले घट्यो नेप्से, सबै सूचक रातै नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी कोष, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ सबै समुहहरूको सूचक घटेर रातै भएको छ ।
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
एकै दिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, नबिल बैंक, गोर्खाज फाईनान्सको संस्थापक शेयर आदि परेका छन् ।
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच
नेप्सेमा बल्ल देखियो हरियाली, ७३ करोड रुपैयाँको शेयर किनबेच आज नेप्सेमा दुई सय ७६ वटा कम्पनीहरुको २० हजार छ सय ५५ वटा कम्पनीहरुको २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नौ अंकले घट्यो नेप्से
नौ अंकले घट्यो नेप्से आज कुल कारोबार रकम ६२ करोड दुई लाख ६६ हजार १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा सामान्य गिरावट, सूचक तथा कारोबार रकम दुबै घटे
नेप्सेमा सामान्य गिरावट, सूचक तथा कारोबार रकम दुबै घटे नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, लगानी र ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक घटेका छन्
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै
एकैदिन १९ अंकले घट्यो नेप्से, सबै सूचक रातै नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको २६ हजार आठ सय एक पटकको कारोबारमा ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको २७ हजार सात सय ६६ पटकको कारोबारमा २७ लाख पाँच सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।
Weather Update