एकै दिन ३२ अंकले बढ्यो नेप्से
मंगलबार, माघ ३, २०७९
एकैदिन ४१ अंकले घट्यो नेप्से
बिहीबार, पुस २८, २०७९
आज दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
मंगलबार, पुस २६, २०७९
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेको भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्दै
मंगलबार, पुस २६, २०७९
कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।
एकै दिन ४६ अंकले बढ्यो नेप्से
सोमबार, पुस २५, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम बढ्यो
आइतबार, पुस २४, २०७९
वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक समुहको सूचक पनि घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन्
नेप्सेमा १७ अंकको वृद्धि, एकै दिन पाँच अर्बभन्दा बढीको कारोबार
बिहीबार, पुस २१, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो
बुधबार, पुस २०, २०७९
आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।
राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा
मंगलबार, पुस १९, २०७९
बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ-संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
नेप्सेमा सामान्य अंकले गिरावट
मंगलबार, पुस १९, २०७९
अघिल्लो उच्च अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा सीमित भएको छ ।
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच
सोमबार, पुस १८, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् ।
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो
आइतबार, पुस १७, २०७९
यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ ।
५६ अंकले बढ्यो नेप्से
बिहीबार, पुस १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
साताको लोकप्रीय