Kath Khabar
२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै
२६ अंकले घट्यो नेप्से, सबै सूचक रातै बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, शिवम् सिमेन्ट एनआईसी एशिया बैंक आदि परेका छन् ।
झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै
झण्डै २५ अंकले घट्यो नेप्से, सबै सुचक रातै नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौ सय ७६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो आज कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैयाँ पुगेको छ ।
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै
मोदी इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्दै म्पनीले जारी पुँजी रु दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् रु ७२ करोड ५० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको छ ।
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै
नेप्से घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, जीवन विकास लघुवित्त वित्तीय संस्था, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।
झण्डै पाँच अंकले बढ्यो नेप्से
झण्डै पाँच अंकले बढ्यो नेप्से किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै
नेप्सेमा एकै दिन ५७ अंकको पहिरो, सबै सूचक रातै कारोबार भएका कुल कम्पनीहरू मध्ये आज नेपाल हाइड्रो डेभलपर लिमिटेड, प्रभु बैंकको ऋणपत्र आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि
बुधबार बढ्यो नेप्से, ३३ अंकले वृद्धि नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा लघुवित्त, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक घटेका छन्
२३ अंकले घट्यो नेप्से
२३ अंकले घट्यो नेप्से आज दुई सय ५८ वटा कम्पनीहरूको ३८ हजार चार सय १५ पटकको कारोबारमा ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै
नेप्सेमा २१ अंकले गिरावट, सबै सूचक रातै आज दुई सय ५६ वटा कम्पनीहरुको ३५ हजार ७९ पटकको कारोबारमा ४७ लाख ४७ हजार पाँच सय ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
१३ अंकले घट्यो नेप्से
१३ अंकले घट्यो नेप्से कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिलिभर नेपाल लिमिटेड, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन्
Weather Update