Kath Khabar
नेप्से राताम्मै,  ६० अंकले घट्यो नेप्से
नेप्से राताम्मै, ६० अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो
नेप्सेमा सुधार, सूचक बढेपनि कारोबार रकम घट्यो नेप्से आज १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे
नेप्सेमा उच्च अंकको वृद्धि, सूचक तथा कारोबार रकम दुबै बढे सेन्सिटिभ पनि १२ दशमलव ८५ अंकले बढेर चार सय १५ दशमलव शून्य एक अंकमा पुग्न सफल भएको छ ।
चार अंकले बढ्यो नेप्से
चार अंकले बढ्यो नेप्से आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ रुपैयाँ ६० पैसा पुगेको छ ।
सामान्य अंकले बढ्यो नेप्से
सामान्य अंकले बढ्यो नेप्से यसैगरी सेन्सिटिभ एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम भएको छ ।
नेप्से पुरै राताम्मै
नेप्से पुरै राताम्मै
नेप्सेमा झण्डै पाँच अंकले वृद्धि
नेप्सेमा झण्डै पाँच अंकले वृद्धि यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल बैंक, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।
१५ अंकले घट्यो नेप्से
१५ अंकले घट्यो नेप्से आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरुको ५३ हजार आठ सय ७८ पटकको कारोबारमा ७५ लाख ५३ हजार दुई सय ३५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
एशियन हाइड्रोपावर कम्पनीको आइपिओ आउँदै
एशियन हाइड्रोपावर कम्पनीको आइपिओ आउँदै कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।
नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार
नेप्से रातै : ४१ अंकले घट्दा तीन अर्ब ३० करोडको कारोबार आज नेप्सेमा दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे
नेप्से सूचक तथा कारोबार रकम दुबै घटे आज नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरुको ५१ हजार नौ सय ७३ पटकको कारोबारमा ८२ लाख ७६ हजार सात सय ५१ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
सामान्य अंकले घट्यो नेप्से
सामान्य अंकले घट्यो नेप्से आज नेप्सेमा दुई सय ५४ वटा कम्पनीहरूको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update