नेप्सेमा सुधार, आठ अंकले बढ्दा तीन अर्बको शेयर किनबेच
मंगलबार, माघ १०, २०७९

एकै दिन १३ अंकले घट्यो नेप्से
सोमबार, माघ ९, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ६५ हजार एक सय ९४ पटकको कारोबारमा एक करोड सात लाख ५९ हजार पाँच सय ७९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
दरम खोला हाइड्रो इनर्जीले साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
शुक्रबार, माघ ६, २०७९
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।

नेप्सेमा पाँच अंकको वृद्धि
बिहीबार, माघ ५, २०७९
आज दुई सय ४६ वटा कम्पनीहरुको ५८ हजार छ सय ६५ पटकको कारोबारमा ८२ लाख ४७ हजार छ सय ४६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

एकैदिन ४१ अंकले घट्यो नेप्से
बिहीबार, पुस २८, २०७९
आज दुई सय ५२ वटा कम्पनीहरुको ८३ हजार एक सय १३ पटकको कारोबारमा एक करोड ४४ लाख ८२ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

२१ अंकले घट्यो नेप्से : दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
मंगलबार, पुस २६, २०७९
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेको भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्दै
मंगलबार, पुस २६, २०७९
कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड २० लाख बराबरको प्रतिशेयर रु एक सय दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

एकै दिन ४६ अंकले बढ्यो नेप्से
सोमबार, पुस २५, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ७४ हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ४६ लाख ७६ हजार दुई सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

नेप्से सूचक तथा कारोबार रकम बढ्यो
आइतबार, पुस २४, २०७९
वाणिज्य बैंक, लघुवित्त र उत्पादनमूलक समुहको सूचक पनि घटेपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि बढेका छन्

नेप्सेमा १७ अंकको वृद्धि, एकै दिन पाँच अर्बभन्दा बढीको कारोबार
बिहीबार, पुस २१, २०७९
आज नेप्सेमा दुई सय ५९ वटा कम्पनीहरूको ७१ हजार आठ सय १६ पटकको कारोबारमा एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

६४ अंंकले बढ्यो नेप्से, सबै सूचक हरियो
बुधबार, पुस २०, २०७९
आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ ।
1672742732.jpg)
राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा
मंगलबार, पुस १९, २०७९
बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५,४७४ सदस्य सहकारी संघ-संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
साताको लोकप्रीय