नेप्सेमा उच्च गिरावट, सबै सूचक रातै
बिहीबार, मंसिर २९, २०७९

झण्डै तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर २८, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये सिवाइसी लघुवित्त वित्तीय संस्था, साञ्जेन जलविद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड आदिको शेयर मूल्य बढेका छन्

झण्डै तीन अंकले घट्यो नेप्से
मंगलबार, मंसिर २७, २०७९
आज कुल कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार एक सय ६५ रुपैयाँ पुगेको छ ।

एशियन हाइड्रोपावरको आइपिओ खुला
मंगलबार, मंसिर २७, २०७९
सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

नेप्सेमा हरियाली, वाणिज्य बैंक बाहेक सबै समुहले कमाए
सोमबार, मंसिर २६, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समिट लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, मैलुङ खोला जलविद्युत कम्पनी आदिले गुमाएका छन् ।

माया खोला हाइड्रोपावरको १२ लाख ४० हजार कित्ता आईपिओ बिक्री खुला
शुक्रबार, मंसिर २३, २०७९
यस आइपिओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

नेप्सेमा उच्च गिरावट
बुधबार, मंसिर २१, २०७९
आज नेप्सेमा दुई सय ४६ वटा कम्पनीहरुको २० हजार ३१ पटकको कारोबारमा ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

झण्डै पाँच अंकले घट्यो नेप्से
मंगलबार, मंसिर २०, २०७९
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा, लघुवित्त र अन्य समुहले कमाएका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
नेप्सेमा सामान्य वृद्धि
आइतबार, मंसिर १८, २०७९
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये नौ वटा समुहले कमाएका छन् भने चार वटा समुहले गुमाएका छन् ।

तीन अंकले घट्यो नेप्से
बुधबार, मंसिर १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये ग्रीन लाइफ हाइड्रो पावर कम्पनी, खप्तड लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, बलेफी हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।

कालिञ्चोक दर्शनको आइपिओ खुला
बुधबार, मंसिर १४, २०७९
लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
झण्डै तीन अंकले बढ्यो नेप्से
मंगलबार, मंसिर १३, २०७९
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ ।
साताको लोकप्रीय