नेप्सेमा सुधार : निर्जीवन बीमा बाहेक सबै समुहको सुचक बढ्यो
बिहीबार, मंसिर ८, २०७९

चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार
मंगलबार, मंसिर ६, २०७९
नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता
मंगलबार, कात्तिक २२, २०७९
आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपैंया) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।

एकै दिन ४३ अंकले बढ्यो नेप्से
आइतबार, कात्तिक २०, २०७९
आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

१६ अंकले घट्यो नेप्से
बिहीबार, कात्तिक १७, २०७९
नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता खरिद बिक्री भएका छन् ।
साताको लोकप्रीय