Kath khabar
शेयर बजारमा ऐतिहासिक कारोबार
शेयर बजारमा ऐतिहासिक कारोबार कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
नेप्से परिसूचक उकालो यात्रामा
नेप्से परिसूचक उकालो यात्रामा
शेयर बजारको उत्साह कायम रहला ?
शेयर बजारको उत्साह कायम रहला ? बैङ्क–बीमा क्षेत्रमा केही वर्षयतादेखि चलेको मर्जर तथा प्राप्तिको अभियानले पनि सङ्ख्या घटाउन काम गरेको छ । खासगरी शेयरको दोस्रो बजारमा कुनै एउटा समूहको मात्रै प्रभुत्व रहँदा जोखिम हुने बुझाइ छ । त्यसमा वास्तविक क्षेत्र भनेर बुझिने जलविद्युत् जस्तो उत्पादनमूलक क्षेत्रको प्रवेश बढिरहनु शुभसङ्केत नै हो ।
नेप्सेमा उछाल
नेप्सेमा उछाल
नेप्सेमा भीषण पहिरो
नेप्सेमा भीषण पहिरो
Weather Update